July 31, 2019

प्रमुख प्रतिपक्ष कांग्रेस र राजपाद्वारा संसद बैठक अवरुद्ध

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राजपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन्। सर्लाही घटना छानवीन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेर कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध पारेका हुन्।

banner

बुधबार बैठक सुरु हुने वित्तिकै कांग्रेस र राजपाका सांसद आफ्नो सिटबाट उठेर विरोध जनाएका थिए। सभामुखले प्रतिपक्षले उठाएका मागका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनीहरुलाई आफ्नो सिटमा बस्न आग्रह गरे पनि उनीहरुले संसदमा नाराबाजी गरिरहेका छन्।

यसअघि बुधबार विहान सभामुख कृष्णबहादुर महराले सदन सुचारु गर्ने विषयमा प्रमुख दलका प्रमुख सचेतकसँग परामर्श गरेका थिए। तर, दलहरु आ–आफ्नो अडानमा बस्दा सहमति हुन सकेन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक