July 31, 2019

४५ मिनेटदेखि सदनमा कांग्रेस र राजपाको नाराबाजी जारी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरिरहेका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख कृष्णबहादुर महराले शून्य समयको कार्यक्रम शुरू भएको घोषणा गरेलगत्तै कांग्रेस र राजपा सांस्दहरू वेलमा गएर नाराबाजी शुरू गरेका हुन । 

उनीहरूले सर्लाही घटना सम्बन्धमा संसदीय छानविन समिति गठनको माग राखेका छन् । सोमवार पनि कांग्रेस र राजपा सांसदले संसदमा ३५ मिनेट नाराबाजी गरेका थिए । 

विपक्षी सांसदहरूले संसदीय सर्वोच्चताको नारा लगाएका छन् । बिहान ११ बजेर १० मिनेटमा शुरू भएको नाराबाजी ११ बजेर ५५ मिनेटसम्म जारी छ । 

‘माननीय’हरू थाक्नु भयो होला भन्दै महराले आसन ग्रहण गर्न कांग्रेस सांसदहरूलाई सुुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक