काठमाडौं, साउन ५ : चर्चित अभिनेत्री प्रियंका कार्की र पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
‘पहार’ बोलको गीतको म्युजिक भिडियो प्रियंका कार्कीको आधिकारिक युट्युब पेजमा सार्वजनिक भएको हो।
उक्त गीतका गायक साजन राज वैद्य हुन्। होम प्रोडक्सनको पहिलो कोसेली स्वरूप प्रियंकाले समलिंगी महिलाको प्रेम कथा प्रस्तुत गरेकी हुन्।
प्रियंका हाल दुई महिलाबीचको प्रेम र सम्बन्धको कथा बोकेको वेब सिरिज ‘जस्ट अनोदर लभ स्टोरी’ को निर्माणमा लागी परेकी छन्।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको