July 6, 2019

एक अर्काकाे रगत पिउँने अचम्मकाे जाेडी

असार २१: दुनियामा प्रेमी जोडीहरुले गरेका माया, त्याग लगाएतका कारणले चर्चित रहेका हुन्छन् । तर इटालीमा यस्तो एउटा जोडि छ जो उनिहरुले गरेको प्रेम तथा त्याग बाट नभई उनिहरुले गरेको ब्यवहारबाट चर्चित रहेका छन् । जुन कुरा एकदमै अनौठो रहेको छ ।

डेनिस नामका ती युवक र इलारिया नामकी युवतीले एक अर्काको रगत पिउने गर्छन् । द मिररका अनुसार करीब पाँच वर्ष पहिले डेनिस नामका ती युवकलाई सर्कसका लागि एकजना सहायक चाहिएको थियो । त्यहीँ क्रममा उनको इलारिया नामकी युवतीसँग चिनाजानी भयो । र पछि उनिहरु प्रेम सम्बन्धमा रहेर संगै बस्दै आएका छन् ।

जर्मनीमा एकपटक भूतको कथामा आधारित एक शो हेरेसँगै उनीहरुले एक अर्काको रगत पिउन सुरु गरेका हुन् । उक्त शोमा प्रेम प्रेमिकाले एक अर्काको रगत पिउँदथे ।

त्यसयता उनीहरुले निरन्तर एक अर्काको रगत पिउँदै आएका छन् । उनीहरुले एकअर्काको रगत खादाँ माया अझै बढ्ने तथा दुवैको व्यवहारमा पनि समानता ल्याउँने विश्वास लिदै आएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी