सांसद लामाले दादागिरि देखाउँदै पत्रकार कुट्न गुण्डा परिचालन गरेपछि …..

तत्कालीन एमालेकी नेतृ एवम् सांसद तथा अखिलकी अध्यक्ष नवीना लामाले गुण्डाहरू प्रयोग गरेर नेपाल प्रेस युनियनका महासचिव अजय शिवाकोटीद्वारा सञ्चालित हाम्राकुरा डटकम अनलाइनमा आक्रमणको प्रयास गरेकि छिन्  ।

अध्यक्ष लामाको निर्देशनमा अखिलका केन्द्रीय सदस्य भुपेन्द्र शाहीको नेतृत्वमा एउटा समूह हाम्राकुराको मुख्यालयमा पुगेर समाचार हटाउन दवाव दिएको थियो । त्यस क्रममा अखिलका नेताहरूले अभद्र व्यवहार  समेत गरेका थिए ।

अखिलका नेता तथा अध्यक्ष लामाको सो कार्यको नेपाल पत्रकार महासंघसहितका संघ संस्थाले विरोध गरेका छन् । अध्यक्ष लामाले महँगीका विषयमा आफूलाई जोडेर समाचार आएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् ।

यस बिषयमा नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गराउदै प्रेस बिज्ञप्ति नै निकालेको छ ।

 प्रस बिज्ञप्ति :-

hamra-kura

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक