काठमाडौं, माघ २। माघ २ गते ४ वजे निर्धारित गरिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको खबर छ। स्थगित गरिएको बैठक भोलि माघ ३ गते बुधबार बिहान ९ वजे बस्ने भनिएको छ।माघ २ गतेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको अस्थायी केन्द्र तोक्ने र प्रदेश प्रमुखहरु नियुक्त गर्ने मुख्य एजेण्डा थिए ।
निर्वाचन आयोगले माघ २ गते मंगलबारसम्म प्रदेशको अस्थायी केन्द्र तोक्न र प्रदेश प्रमुख नियुक्त गर्ने काम सरकारले नगरे माघ सात गतेबाट हुने राष्ट्रिय सभा निर्वाचनका प्रक्रिया प्रभावित हुने भन्दै सरकारलाइ निरन्तर दबाब दिईरहेको थियो। निर्वाचन आयोगले माघ २ गते नै पाँच राष्ट्रिय दलका प्रनितिधिहरुसँग राष्ट्रिय सभा निर्वाचन र त्योसँग जोडिएका विभिन्न मुद्दाबारे छलफल गर्दैछ।
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक