पौष ११,काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई राष्ट्रियसभा गठनको विवाद र राजनीतिक अन्योल अन्त्य गर्न आग्रह गरेका छ्न् ।
संयोजक भट्टराईले ओली र देउवालार्इ सोमबार बिहान भेटी राष्ट्रियसभा गठनको विवाद र राजनीतिक अन्योल अन्त्य गर्न आग्रह गरेका हुन् । ओली र देउवालाई भेटेपछि भट्टराईले ट्वीटरमा लेखेका छन्, ”वर्तमान प्रम देउवा र भावी प्रम ओलीलाई भेटेर राष्ट्रियसभा गठनसम्बन्धी विवाद आपसी सहमतिद्वारा छिटो हल गर्न र राजनीतिक अन्योल अन्त्य गर्न आग्रह गरेको छु ।”
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले विगत १२ वर्षदेखि ठूला-ठूला समस्या सहमतिबाटै हल हुँदै आएको पनि बताएका छन् ।
”१२ वर्षमा हामीले ठूला-ठूला समस्याहरु सहमतिबाट नै हल गरेका छौं । अहिले पनि त्यसको विकल्प छैन । आगे उहाँहरुकै मर्जी,” , संयोजक भट्टाइले अगाडि लेखेका छन् ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका