एजेन्सी : संसारमा जो मानिससँग धेरै पैसा हुन्छ, उनीहरु हरेक दिन पैसा खर्च गर्ने नयाँ नयाँ तरिकाहरु खोजिरहेको हुन्छन् । उनी महँगो गाडीदेखि लिएर हिरा तथा गहना जोड्नमा तल्लीन हुन्छन् । त्यस्तै ब्रिटेनकी एक डिजाइनरले संसारकै सबैभन्दा महँगो जुत्ता तयार पारेकी छन् ।
उक्त जुत्ताको मूल्य डेढ करोड डलर अर्थात् लगभग डेढ अर्ब पर्छ । यो यति महँगो पर्नुको कारण यसमा एक हजारभन्दा बढी हिरा जोडिएको छ । यसमा निकै दुर्लभ गुलाबी र निलो हिरा समावेश गरिएको छ । यी दुई हिराको मूल्य लगभग १३ करोड रुपैयाँ पर्न जान्छ ।
सबै हिरालाई प्लेटिनियममाथि सजाइएको छ । यसको सिलाई गर्न १८ क्यारेट सुनको धागो प्रयोग भएको छ । यसलाई तयार पार्न निकै कालिगढहरुको मेहनत परेको छ ।
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
काठमाडौँ, कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
काठमाडौ भदौ २९ गते । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा
९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका
काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी