१० हजार अण्डाबाट बनाइयो एक अमलेट

स्वयंसेवी तथा केही भान्छेहरु मिलेर एउटा यस्तो अमलेेट तयार पारे जसको स्वाद त केवल एउटा सहरले मात्रै चाख्न पायो तर चर्चा चाहीँ विश्वभर नै भयो । उक्त अमलेट १० हजार गोटा अण्डाबाट बनाइएको हो ।

2

 

बेल्जियमको मालमेडी सहरमा काठबाट बनाइएको भाँडोमा यो भिमकाय अण्डा तयार पारिएको हो । अमलेट स्वादिष्ट बनाउनका लागि यसमा हरियो प्याज तथा बेकन पनि हालियो ।

स्मरणीय कुरा के छ भने युरोपेली बजारमा हालैका दिनहरुमा अण्डा संक्रमित भएको खबर जोडतोडका साथ उठिरहेको छ । तर यसरी १ हजार अण्डाबाट अमलेट बनाएर अण्डा सुरक्षित छ भन्ने सन्देश दिन खोजिएको हुनसक्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी