केराका ब्रोका प्रयोग गर्नुका फाइदाहरु

Banana-Peelकाठमाडौं । केरा खाएर यता उता बोक्रा फाल्ने तपाईको बानी छ भने त्यसलाई बदल्नुहोस । किनभने केराको बोक्रामा भरपूर मात्रामा पोषक तत्व र कार्बोहाइड्रेट हुन्छ ।यसमा भिटामिन बी६, भिटामिन बी १२, म्याग्नेसियम, कार्बोहाइड्रेट, एन्टी अक्सिडेन्ट जस्ता पोषक तत्वहरु हुन्छन् जुन मेटाबोलिजमको लागि धेरै नै उपयोगी हुन्छन् ।त्यसै गरि मानिस खुसी रहनको लागि सेरोटोन हार्मोन जिम्मेवार हुन्छन् । चीनमा भएको एक शोधको अनुसार केराको बोक्रामा यो हार्मोनलाई सामान्य स्तरमा राखिराख्ने गुण पनि रहेको हुन्छ ।

विशेषज्ञका अनुसार केराको बोक्रालाई पिसेर त्यसको पेस्ट दुखेको ठाँउमा १५ मिनेटसम्म लगाएर राख्नाले टाउको दुखेको निको हुन्छ । रगतको धमनीमा पैदा हुने तनावको कारण टाउको दुख्ने गर्छ यस्तोमा केराको बोक्रामा रहेको म्याग्नेशियम धमनीहरुमा गएर टाउकोको दुखाई रोक्नको लागि सहायक सिद्ध हुन्छ ।केराको बोक्रालाई दिनको दुईपटक दाँतमा रगड्नाले त्यसमा चमक आँउछ किनभने त्यसमा रहेको पोटेसियम, म्याग्नेसियम र म्यागनिजले दाँतमा जमेको पँहेलोपन हटाउनको लागि मद्धत गर्छ । दिनमा दुई पटक केराको बोक्राले दाँत रगड्नाले केही दिन मै तपाईको दाँतमा चामत्कारिक चमक देखिन थाल्छ ।केराको बोक्रालाई दिनको दुईपटक दाँतमा रगड्नाले त्यसमा चमक आँउछ किनभने त्यसमा रहेको पोटेसियम, म्याग्नेसियम र म्यागनिजले दाँतमा जमेको पँहेलोपन हटाउनको लागि मद्धत गर्छ । दिनमा दुई पटक केराको बोक्राले दाँत रगड्नाले केही दिन मै तपाईको दाँतमा चामत्कारिक चमक देखिन थाल्छ ।खुट्टामा वा हातमा आउने मुसामा केराको बोक्रा दलेर रातभर यत्तिकै छोडिदिनाले फेरि त्यही ठाँउमा मुसा निस्कदैन् । त्यस्तै डन्डीफोरमा केराको बोक्रालाई मिचेर पाँच मिनेट सम्म लगाउनाले तपाईले डन्डीफोरको समस्याबाट छुटकारा पाउनुहुन्छ ।केराको बोक्राले छालामा पानीको कमी पुरा गरिदिन्छ । अण्डाको पहेँलो भागमा केराको बोक्रा पिसेर मिलाएर अनुहारमा लगाउनुहोस यसले अनुहारको चाँया हराँउछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका