सल्यान, जेठ २१– सल्यानमा चुनाव विरोधी गतिविधि गरेको आरोप लागेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ४ जना कार्यकर्ता धरौटीमा छुटेको केहि मिनेटमै पुन पक्राउ परेका छन् ।
एक महिनाअघि प्रहरीले समातेर हिरासत र कारागारमा १ महिना भन्दा बढि बसेका ति कार्यकर्तालाई आइतबार जनही ५÷५ हजार धरौटीमा छुटेपनि बाहिर निस्कने वित्तिकै पुन समातिएको हो ।
छुट्ने वित्तिकै पक्राउ परेका शारदा नगरपालिका १ का घनश्याम वि.क., दार्म गाउँपालिका ३ का मोहन के.सी., ढोरचौर गाउँपालिका १ का सुकलाल बस्नेत र रोल्पा सुकिदह गाउँपालिका ४ का टोप बहादुर डाँगी छन् ।
सल्यानका प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीले अदालतको आदेश अनुसार धरौटीमा छाडेको निर्वाचनका बेला नराम्रो गतिविधि हुने भएकाले गृह मन्त्रालयकै निर्देशन अनुसार पुन समातिएको बताएका छन् ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका