जेठ १८, चितवन – निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा च्यातिएको मतपत्रको संख्या यकिन गरी विवरण पठाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनलाई निर्देशन दिएको छ ।
निर्वाचन आयोगले यसअघि सहन्यायधिवक्ता गीता प्रसाद तिमिल्सिनाको संयोजकत्वमा एक समिति गठन गरी घटनाको सत्य तथ्य बुझेर प्रतिवेदन दिन निर्देशन दिएको भए पनि मतपत्र कति च्यातिएको हो त्यसबारेमा केही नभनेकाले अहिले भने च्यातिएको मतपत्रको संख्या एकिन गरी प्रतिवेदन दिन आग्रह गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले प्रतिवेदन आएपछि के गर्ने भन्ने बारे निर्णय हुने बताए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको