३ जेठ, काठमाडौं । देशभरमा कांग्रेस, एमाले हावी भइरहँदा भक्तपुरमा जारी मतगणनामा रोचक नतिजा आइरकेको छ । सूर्यविनायक नगरपालिकामा यस्तो रोचक नतिजा आएको हो । पछिल्लो मत अनुसार नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापतिले सात हजार पाँच सय २९ मत ल्याएका छन् ।
तर, उनलाई कांग्रेस, एमाले, माओवादी कसैले पनि टक्कर दिन सकेका छैनन् । कांग्रेकका राम कासुलाले तीन हजार एक सय ८१, एमालेका विष्णु सुवालले एक हजार तीन सय ७२ र र माओवादी केन्द्रका सत्यलाल मूलले आठ सय ६२ मत ल्याएका छन् ।
यी पार्टीको मत जोड्दा पाँच हजार चार सय १५ हुन्छ । तीन दलले ल्याएको कूल पाँच हजार चार सय १५ भन्दा पनि प्रजापति एक्लैले ल्याएको मत दुई हजार एक सय १४ ले बढी छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका