वैशाख १ । सम्माननिय पूर्वप्रधानमन्त्री तथा नयॉं शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले देश तथा प्रवासमा रहनुहुने सवैलाई नयॉं वर्ष २०७४ को सुभकामना दिनुभएको छ ।
बाबुरामले सामाजिक संजालमा लेख्दै भने , ‘ नयाँ वर्ष २०७४ ले तपाइँको चेहरामा मुस्कान ल्याओस् । आगामी २ दशकसम्म २ अंकको आर्थिक वृद्धिदर कायम गर्दै देशलाई विकास र समृद्धिको शिखरमा पुर्याउने महाभियानको नेतृत्व गर्ने वैकल्पिक नयाँ शक्ति फलोस् फूलोस् भन्ने कामना गरेका छन । ‘
अर्को प्रसंग राख्दै – बाबुरामले भने , ‘ हिमाल, पहाड, तराई-मधेसका जनता वीच सुदृढ़ इन्द्रेणी राष्ट्रिय एकता कायम होस् । भ्रष्टाचार र भ्रष्टाचारीको नाश होस् । सुशासन र सदाचार कायम होस् । देशको शीर सगरमाथा झैं निरन्तर उँचो रहोस् ।’
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका