चुनावमा कसरी खर्च जुटाउँदै छन् दलहरु ?

money1

चैत २९, काठमाडौं । राजनीतिक दलहरुले स्थानीय तहको चुनावमा उम्मेदवारले गर्ने खर्च जुटाउन विभिन्न तरिका अपनाउने भएका छन् । आर्थिक सहयोग र चन्दा संकलन गर्न मातहतका जिल्ला र क्षेत्रीय तहलाई सक्रिय गराउने रणनीतिमा प्रमुख दलहरु पुगेका छन् ।

आर्थिक स्रोत जुटाउन कांग्रेस, एमाले र माओवादी केन्द्रले स्थानीय समितिलाई सक्रिय बनाउने निर्णय गरेका छन् । राप्रपा र फोरम लोकतान्त्रिक केन्द्रीय तहबाटै खर्च व्यवस्थापन गर्ने तयारीमा छन् । नयाँ शक्तिले भने मुठीदान तथा विभिन्न कार्यक्रम गरी खर्च जुटाउने भएको छ ।
कांग्रेसले उम्मेदवारको खर्च जुटाउन प्रत्येक तह र वडामा स्रोत परिचालन उपसमिति गठन गर्ने भएको आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको