नेपालगञ्जमा वाईसियल जिल्ला कमिटी सदस्य सानुबाबुको नेत्तृत्वमा ठूलो संख्याामा युवाहरु एमाले प्रवेश, युवाहरुले भने–अब कसले रोक्छ एमाले लाई ?

17820793_10206618281656123_1043226425_nनेपालगञ्ज, २५ चैत्र । बाँकेको नेपालगञ्जमा ठूलो संख्यामा युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेमा वाईसियल जिल्ला कमिटी सदस्य बहादुर सुनार(सानू बाबू)सहित १००औं युवाहरू एमालेमा प्रवशे गरेका हुन् । बुधबार बाँकेको खजुरा गाउँपालिका कमिटीको बिस्तारित बैठकमा युवाहरु एमालेमा प्रवशे गरेका हुन् । नवप्रवेशी सदस्यहरुलाई नेकपा एमालेका नेता, प्रमुख अथिती एवं माननीय सांसद दल बहादुर सुनारले अबिर–टीका लगार्इ भब्य स्वागत गरेका थिए । यसैबीच खजुरा गाउँपालिका कमिटीको बिस्तारित बैठकले नन्दलाल रोकायको संयोजकत्वमा ५०१ सदस्यीय स्थानीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । चुनावको मुखमा युवाहरु एमालेमा प्रवेश गरेपछि अब एमालेलाई कसैले रोक्न नसक्ने नवप्रवेशी सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका