नेपालगञ्जमा वाईसियल जिल्ला कमिटी सदस्य सानुबाबुको नेत्तृत्वमा ठूलो संख्याामा युवाहरु एमाले प्रवेश, युवाहरुले भने–अब कसले रोक्छ एमाले लाई ?

17820793_10206618281656123_1043226425_nनेपालगञ्ज, २५ चैत्र । बाँकेको नेपालगञ्जमा ठूलो संख्यामा युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेमा वाईसियल जिल्ला कमिटी सदस्य बहादुर सुनार(सानू बाबू)सहित १००औं युवाहरू एमालेमा प्रवशे गरेका हुन् । बुधबार बाँकेको खजुरा गाउँपालिका कमिटीको बिस्तारित बैठकमा युवाहरु एमालेमा प्रवशे गरेका हुन् । नवप्रवेशी सदस्यहरुलाई नेकपा एमालेका नेता, प्रमुख अथिती एवं माननीय सांसद दल बहादुर सुनारले अबिर–टीका लगार्इ भब्य स्वागत गरेका थिए । यसैबीच खजुरा गाउँपालिका कमिटीको बिस्तारित बैठकले नन्दलाल रोकायको संयोजकत्वमा ५०१ सदस्यीय स्थानीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । चुनावको मुखमा युवाहरु एमालेमा प्रवेश गरेपछि अब एमालेलाई कसैले रोक्न नसक्ने नवप्रवेशी सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको