१७ चैत, काठमाडौं । आज प्रकाशित प्राय सबै दैनिक पत्रपत्रिकाले स्थाानीय तहको चुनावको विषयमा प्राथमिकता दिएका छन् । विभिन्न महानगरपालिकाहरुमा को को उम्मेद्वारका प्रतिस्पर्धी हुन् भन्ने समाचारलाई प्राथमिकता दिएको देख्दा पत्रपत्रिकाहरुलाई चुनाबी रौनकले छोएको स्पष्ट देख्न सकिन्छ ।
हेर्नुहोस् मुख्य पत्रपत्रिकाको फ्रन्टपेजः
अन्नपूर्ण पोष्टले नयाँ मतपेटिकाहरु धमाधम आउन थालेको समाचार लेखेको छ भने नागरिक दैनिकले महानगर हाँक्न दलभित्रै प्रतिस्पर्धा शीर्षकमा काठमाडौं, ललितपुर, पोखरा(लेखनाथ र भरतपुर महानगरपालिकाको चुनाबी दौडधूपको समाचार बनाएको छ ।
राजधानी दैनिकले संवेदनशील मतदान केन्द्रहरुमा भिडियो निगरानी गरिने समाचार लेखेको छ ।
कान्तिपुर दैनिकले मतदान केन्द्र निर्धारणमा ढिलाइ भइरहेको समाचार छापेको छ । त्यसैगरी भोट हाल्न रात बस्दै जानुपर्ने अवस्था रहेको बझाङको समस्यालाई पनि कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको