कञ्चनपुर, चैत ७। लागु औषध अनुसन्धान ब्युरो महेन्द्रनगरको टोलीले भीमदत्त नगरपालिकाको मटैनाबाट ८ किलो लागु औषध चरेश सहित दुई जना महिलालाई पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा लागु औषध चरेश सहित आईतबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको लागु औषध अनुसन्धान ब्युरो महेन्द्रनगरका प्रहरी नायब नीरीक्षक धनन्जय कुमार मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा भारतको सिमला घर बताउने बब्लु र पुर्खौँली घर रकुमको खलङ्गा बताउने भारतमै बसोबास गर्दै आएका पशुपति शाह रहेका छन् ।
उनीहरु दुवै जना र बरामद गरिएको चरेश जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरी नायब नीरीक्षक मल्लले बताउनुभयो । दुवै जनालाई लागु औषध ओसार पसार ऐन अन्र्तग मुद्धा चलाईने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । –रासस
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
वसन्त आचार्य २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि