काठमाडौं, २८ फागुन । शुक्रवार स्थानीय विकास मन्त्री कमल थापाले गाउँ विकास समितिहरुको संरचना भंग भएको घोषणा गरेका छन् । शुक्रबार नै राजपत्रमा ७४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको छ ।
राजपत्रमा प्रकाशित भएपछि साविकका गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समिति विघटन भएका छन् ।
अब नयाँ संविधान अनुसार गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति रहे
को स्थानीय तह गठन भएका छन् ।
नयाँ स्थानीय तहअनुसार तपाईं कुन गाउँपालिका/नगरपालिकामा पर्नुभयो ?
यहाँ क्लिक गर्नुस्
११ असोज,सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश विकासको अभियन्ता र आधुनिकताको
भदौ २६, काठमाडौं– संविधान सभाका अध्यक्ष, पुर्व सभामुख तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि नेकपा
काठमाडौं, भदौ ८ गते । नेकपा (एमाले)ले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने नीति लिने
भाद्र ५, काठमाडौँ — नेकपा एमालेले एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई नभएको बताएको
साउन ११, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन असंवैधानिक ठहर गरेको छ । मुख्यमन्त्री
काठमाडौं, असार २४ गते । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।