एमालेका ७५ ओटै जिल्लाको पार्टी कार्यालय बम हानेर उडाउने विप्लब माओबादीको चेतावनी

नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओबादीले नेकपा एमालेलाई कडा चेतावनी दिएको छ /Capture-400

विप्लब माओबादीले एमाले बुटबलमा आयोजना गरेको सर्बदलीय  बैठक कक्षमै पुगेर आन्दोलनको स्वरूप नाफेरिय एमालेको ७५ ओटै जिल्लाको पार्टी कार्यलय बम हानेर उडाउने चेतावनी दिएको हो /

बुटबलको सहिद स्मारक तथा आफ्नो पार्टी कार्यालयमा भएको आक्रमण प्रति विप्लब माओबादी  आक्रोसित हुदै यस्तो चेतावनी दिएको हो /

विप्लब माओबादीका रुपन्देही सेक्रेटरी शरद ओलीले आफुहरु जनायुद्धबाट आएको र अहिले पनि संघर्शमै रहेको हुदा कार्यसैली सुधार नभय पर्तिबादमा उत्रनु कुनै ठुलो कुरो नभएको बताउनु भएको छ /

प्रदेश न ५ मा रहेको पहाडी जिल्ला टुक्राउने गरि सरकारले ल्याएको संशोधन प्रस्तावको बिरोधमा बुटबलमा बिहिबार एमालेले सहिद स्मारक तोडफोड गर्नुको साथै विप्लब माओबादीको कार्यालयमा समेत आक्रमण गरेको  थियो /ग्लोबल दैनिक बाट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक