फागुन २६,काठमाडौं – तपाईंले विद्यालयमा डी आई (डिसिप्लिन इन्चार्ज) अर्थात् अनुशासन इन्चार्ज राख्नुभएको छ ? तुरुन्त हटाउनुस् नत्र कारबाहीमा पर्नुपर्ला ।
डीआई राख्ने अनि साना बालबालिकालाई पिट्ने यस्तो काम तत्काल बन्द गर्नुस् । यतिसम्मकी डीआईले बेन्चका खुट्टाले समेत पिट्ने गरेको उजुरी पर्न थालेपछि डीआई हटाउन लागिएको हो ।
तपाईंहरुले यस्तो काम गर्नुभएको छ की छैन ? डीआई राख्नुभएको छ भने तत्काल हटाउनुस्. नत्र हामी अनुगमनमा आउँछौं अनि त्यतिबेला देखाउँनेछौं, जिल्ला शिक्षा कार्यालय काठमाडौंका प्रमुख जयप्रसाद आचार्यले भने ।
‘प्रिन्सिपलको ज्यादतीको विषयमा समेत धेरै उजुरी दर्ता भइसकेको छ । केहि विषयका प्रिन्सिपललाई कारबाहीसमेत गरिसकेका छौं’ उनको भनाई छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको