फागुन २६,काठमाडौं – तपाईंले विद्यालयमा डी आई (डिसिप्लिन इन्चार्ज) अर्थात् अनुशासन इन्चार्ज राख्नुभएको छ ? तुरुन्त हटाउनुस् नत्र कारबाहीमा पर्नुपर्ला ।
डीआई राख्ने अनि साना बालबालिकालाई पिट्ने यस्तो काम तत्काल बन्द गर्नुस् । यतिसम्मकी डीआईले बेन्चका खुट्टाले समेत पिट्ने गरेको उजुरी पर्न थालेपछि डीआई हटाउन लागिएको हो ।
तपाईंहरुले यस्तो काम गर्नुभएको छ की छैन ? डीआई राख्नुभएको छ भने तत्काल हटाउनुस्. नत्र हामी अनुगमनमा आउँछौं अनि त्यतिबेला देखाउँनेछौं, जिल्ला शिक्षा कार्यालय काठमाडौंका प्रमुख जयप्रसाद आचार्यले भने ।
‘प्रिन्सिपलको ज्यादतीको विषयमा समेत धेरै उजुरी दर्ता भइसकेको छ । केहि विषयका प्रिन्सिपललाई कारबाहीसमेत गरिसकेका छौं’ उनको भनाई छ ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा