फागुन २१ काठमाडौं – फागु पूर्णिमा (होली)का दिन अर्काको इच्छा विपरीत जबरजस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहोर छ्याप्ने तथा महिला बालबालिका लगायत बाटामा हिँड्ने व्यक्तिलाई दुख हैरानी तथा कष्ट दिने कार्य नगर्न गृह मन्त्रालयले सबैसँग अनुरोध गरेको छ ।
मन्त्रालयद्धारा जारी वक्तव्यमा त्यस्तो काम कोही कसैले नगर्न नगराउन र वातवरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने लोलाको आयात र विक्रीवितरण नगर्न अनुरोध गरेको छ ।
सूचनाविपरीत कसैले इच्छा, स्वीकृतिबिना रङ दल्ने र लोला हान्ने काम गरेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको