प्रियंकाको हट फोटोसुट (फोटो)

हलिउडमा कदम राखिसकेकी बलिउड नायिका प्रियंका चोपडाले एक म्यागेजिनको लागि फोटोसुट गराएकी छिन् । म्यागेजिनको लागि प्रियंकाले एकदमै हट फोटोसुट गराएकी छिन् ।

Priyanka-Chopra-Hot-Photoshoot-1

Priyanka-Chopra-Hot-Photoshoot-6Priyanka-Chopra-Hot-Photoshoot-4

फोटोसुटका लागि प्रियंकाले बिभिन्न ड्रेसहरुमा आफ्ना अलग–अलग पोजहरु दिएका छन् । म्यागेजिनको तस्विरहरु प्रियंकाले आफ्नो सोसल मिडियामा सेयर गरेका छिन् । हिजोसम्म मुम्बईमा भएकी प्रियंका आज बलिउडका दिग्गज कलाकार दीलिप कुमारको हालचा बुझ्नको लागि उनीकहाँ गएकी थिईन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं