रिलिजको भोलिपल्टै ‘ठग्स अफ हिन्दोस्तान’ इन्टरनेटमा लिक

एजेन्सी : बलिउडको ठूलो बजेटको फिल्म ठग्स अफ हिन्दोस्तान रिलिज भएको भोलिपल्टै अनलाइनमा लिक भएको छ । आमिर खान र अमिताभ बच्चनजस्ता ठूला स्टारको फिल्म शुक्रबार रिलिज भएको थियो । त्यसको भोलिपल्टै फिल्म अनलाइनमा लिक भएको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार फिल्म तमिल रकर्स नामको वेबसाइटले लिक गरिदिएको हो । 

thugs_of_hindostan_leaked5035

यो वेबसाइटले फिल्मका सबै भाषामा संस्करण एचडी क्वालिटीमै लिक गरिदिएको हो । तमिल रकर्सलाई अनलाइनमा फिल्म लिक गर्ने कामको लागि नै चिनिन्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं