कक्षा १२ को परीक्षा साउन ३१ बाट

काठमाडौंँ, साउन ६ गते । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन ३१ गतेबाट सुरु गरिने भएको छ । परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुनेछ । मङ्गलबार बसेको बोर्डको बैठकले परीक्षाको कार्यतालिकालाई स्वीकृत गरेको छ । बोर्डका अनुसार परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन