आजदेखि मेलम्चीको पानी काठमाडौँ आउने

काठमाडाैं / मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा नङ्गलबारदेखि पुनः पानी पठाइने भएको छ। नगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोलो सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने आयोजनाले जनाएको छ। असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु-याएपछि आयोजनाबाट पानी सञ्चालन