आजदेखि सातामा दुई दिन सार्वजनिक बिदा

काठमाडौँ, १ जेठ । आजदेखि सातामा दुई दिन बिदा दिने सरकारको निर्णय लागु भएको छ । सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५