कहिलेसम्म पर्छ भदौरे झरी ?

काठमाडौं, भदौ ६ गते । काठमाडौं उपत्यकासहित देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार बिहानैदेखि देशभर वर्षा भइरहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशैभर वर्षा भएको हो । यो क्रम अझै तीन दिनसम्म चल्ने मौसमविद्को भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका