अर्थमन्त्री शर्मा अर्थ मन्त्री को नाममा अनर्थ मन्त्री : नेता महेश बस्नेत
पिपुल नेपाल, संवाददाता,काठमाडौँ, १७ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्मा को चलाखिपुर्ण षडयन्त्र को कडा शब्दमा निन्दा गर्नुभएको छ प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले अर्थमन्त्री शर्मा अर्थ मन्त्री को नाममा अनर्थ मन्त्री जनार्दन नामका धनार्दन शर्मा रहेको भन्दै तथ्य