माओवादी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह यादव सहित ५०० नेताकार्यकर्ता एमाले प्रवेश
साउन ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह यादव एमाले प्रवेश गरेका छन्। उनीसहित सो पार्टीका ३५ जना विभिन्न कमिटीमा क्रियाशील अगुवा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको एमाले प्रचार विभागले जनाएको छ। एमाले केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा