भुटानी शरणार्थी प्रकरणका दोषी सवैलाई कठघरामा ल्याएर कावार्ही गर्नैपर्छ: डा.कोइराला

बैशाख २७, काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरुलाई कारबाही हुनुपर्ने बताएका छन्। यसमा राजनीतिक दबाव दिन नहुने उनको भनाइ छ।आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै डा.कोइरालाले नक्कली शरणार्थी प्रकरण देशका लागि लज्जास्पद भएको बताए। ‘जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा