१६ वैशाख ,दमक – विर्तामोडमा ५ सय रुपैयाँको नक्कली नोट फेला परेको छ ।
गाडि मजदुर दधिराम खतिवडालाई चारदिन अघि यात्रुले दिएको उक्त नोट नक्कली भएको खुलेको खबर आजको कान्तिपुरमा छ ।
झट्ट हेर्दा सक्कलीजस्तै देखिने उक्त नोट केही छोटो र पातलो छ । गभर्नर युवराज खतिवडाको हस्ताक्षर रहेको नोटमा घ २०-४७६७९९ नम्बर उल्लेख छ ।
केहीदिनअघि पोखरालगायतका सहरमा पनि ५ सय रुपैयाँका नक्कली नोट फेला परेका थिए ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका