बैशाख ५, काठमाडौं – सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले दिएको समयसीमा गुज्रिँदा समेत पक्राउ परेका छैनन् ।
नेता ढुंगेल अहिले गायब भएका छन् । अदालतले पक्राउ गर्न आदेश दिएपनि ढुंगेल प्रधानमन्त्री कार्यालय र सुरक्षा निकायका प्रमुखहरुसँग बेलाबेलामा देखा पर्दै आएका थिए ।
सर्वोच्चले सात दिनभित्र पक्राउ गर्न निर्देशन दिएपछि माओवादीकै सल्लाहमा ढुंगेल भारत प्रस्थान गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका
फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र