काठमाडौं – बैशाख ३१ को लागि तोकिएको स्थानीय तह निर्वाचनको सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्ने प्रमुख दायित्वकर्ता उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका अभिव्यक्तिले स्थानीय तहको निर्वाचनलाई अन्योल बनाएको छ ।
निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट देखिदै आएका निधिले निरन्तर रुपमा दिइरहेका अभिव्यक्तिका कारण निर्वाचनबारे अन्योल बढाउँदै लगेको हो । आजको नागरिकमा खबर छ ।
आइतबार मध्यरातमा गरेको ट्विटपछि त गृहमन्त्री निधिको नेतृत्वमा शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन हुने आशंका पनि थपिँदै गएको छ ।
यसैबीच, निधिले उक्त ट्विट विवादमका परेपछि सोमबार विज्ञप्ति निकालेर आफ्नो भनाइ सच्याएका छन् ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका