१९ चैत, काठमाडौं । ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथिभरा जाँदै गरेका एक तिर्थयात्रिको गएराति मृत्यू भएको छ । मृत्यू हुनेमा मोरङ टंकिसिनिबारी १ निवासी ५० वर्षीय कुमार बानियाँ रहेका छन् ।
आठ जनाको टोलि सँगै पाथिभरा जाँदै गरेका बानियाँ भालुगौडे पुगेपछि बेहोस भएका थिए । उनको सोही स्थानमा प्राथमिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी गर्दा गर्दै मृत्यू भएको प्रहरीले बताएको छ ।
उनको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ । बानियाँ नेपाल विद्युत प्राधिकरण इलाम शाखामा प्राविधिक पदमा कार्यरत थिए ।
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका
फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र