प्रहरीमाथि लात हानेपछि यसरी कुटाई खाएका थिए पशुपति सम्शेर जबराले (भिडियोसहित)

pashu-pati-cover-1-1काठमाडौं, ७ चैत्र । राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीचका झडपले सोमबार राजधानी नै अस्तव्यस्त बनेको छ । निर्वाचन आयोगले आफ्नो पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था जस्ता शब्दावली हटाइदिएको भन्दै आन्दोलनमा उत्रिएको राप्रपा नेपालले सोमबार निर्वाचन आयोगकको केन्द्रीय कार्यालय कान्तिपथ स्थित बहादुर सिंह भवन अगाडी प्रदर्शन गरेको थियो ।
प्रदर्शनका क्रममा प्रहरी राप्रपा नेपालका नेता पशुपति सम्शेर जबरासहित दर्जनौँ नेता कार्यकर्ता घाइते भएका थिए । राप्रपा नेपालका नेता बुद्धिमान तामाङ्ग सहितका कार्यकर्ताले जबरालाई जोगाएको थियो । उनको खुट्टामा चोट लागेको थियो । भिडियोमा एक कार्यकर्ताले प्रहरीमाथि लात हानिरहेको देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका