फागुन २३,राजविराज – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई मधेसमा बिथोल्ने उदेश्यले आह्वान गरेको बन्द कार्यक्रमको पूर्वसन्ध्यामा आइतबार राजविराजमा मसाल र लाठी जुलुस प्रदर्शन गरेका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
एमालेको अभियानअन्तर्गत सोमबार (आज) राजविराजमा आमशभा गर्ने कार्यक्रम छ । त्यसलाई बिथोल्ने उदेश्यले मोर्चाले आजै बन्द कार्यक्रम, लाठी जुलुस र विरोध सभा कार्यक्रमको घोषणा गरेको छ ।
एमालेको कार्यक्रम रोक्न मोर्चाले गाउँ गाउँबाट कार्यकर्तालाई सदरमुकाममा बोलाई लाठी र मसाल जुलुस प्रदर्शन गरेको हो । मोर्चाको आन्दोलनमा १० हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने मोर्चा सप्तरीका संयोजक दिनेश यादवको दावी छ ।
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका
फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र