काठमाण्डौ ।
लामो समय सम्म संगै जिउने कसम खाएको जोडी एक्कासी छुटीएको खबर र सुन्नमा आएको धेरै थियो तर प्रेम सम्बन्ध बाध्यताले टुटेर पुन प्रेमिकाले आत्महत्या गरेको समाचार कमै सुन्न पाइन्थ्यो त्यो भएको छ चर्चित गायक रामकृष्ण ढकालको । संगै जिउने मर्ने कसम खाएको जोडी एक्कासी जबर्जती परिवार द्वारा बिबाह गरेको भन्दै गायक रामकृष्ण ढकालको प्रेमिका सम्पदाले आत्महत्या गरेकी छिन ।तर यी सब एल्बम आवरण भित्र समाहित आधुनिक गीत “जुन झैँ बनि”भित्रको कथामा जोडिएको छ ।यी सब बास्तबिक नभई काल्पनिक रहेको छ ।चर्चित गायक रामकृष्ण ढकालको सुमधुर आवज र अभिनय रहेको गीतमा संगीत चर्चित संगीतकार राज कुमार बगरको रहेको छ भने शब्द घन बहादुर थापा मगरको रहेको छ ।विन्ध्यवासिनी म्यूजिक प्राली मार्फत बजारमा आएको गीत यो विन्ध्यवासिनी म्यूजिक कै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।गीत निकै उत्कृष्ट र सबको मन जित्ने मानिएको छ ।
<iframe width=”617″ height=”376″ src=”https://www.youtube.com/embed/ug65kqoThmg” frameborder=”0″ allowfullscreen></iframe>
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको