जेठ ४, काठमाण्डाै । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकै कारण दासढुंगा हत्याकाण्डको रहस्य पत्ता नलागेको आरोप लगाएका छन्। पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको २४ औं स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा ओलीले यस्तो आरोप लगाएका हुन ।
२०५० जेठ ३ गते भण्डारी र आश्रित चढेको गाडी चितवनको दासढुंगामा दुर्घटना भएको थियो। ‘जननेता मदनको रहस्यमय तरिकाले हत्या हुँदा तत्कालीन सरकारको नेतृत्व कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले गरेका थिए, तर उनले छानबिन आयोगसमेत गठन गर्न मानेनन्,’ ओलीले भने, ‘समयमा भिसेरा परीक्षण गर्न नपठाएका कारण प्रमाण नष्ट भयो।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका