काठमाडौं – मतदान सकिएको तिनदिन सम्म् अधिकांश स्थानीयत तहमा १० प्रतिशत पनि मतगणना हुन नकेपछि निर्वाचन परिणाम कहिलेसम्म आउने भन्नेमा अन्योल उत्पन्न भएको छ ।
आईतबार पहिलो चरणअन्र्तगत दुई सय ८३ मध्ये दुई सय ८१ स्थानीय तहमा मतदान भए पनि काठमाडौं ललितपुर,भक्तपुर,पोखरालगायत अधिकांश ठाउँका मतगणना १० प्रतिशत भन्दा बढि हुन सकेको छैन, यो खबर आजको नागरिक दैनिकमा छ ।
गणनाले गति लिन नकेपछि निर्वाचन परिणामको पर्खाईमा रहेका सर्वसाधारणले निर्वाचन आयोगको आलोचना गर्न थालेका छन् ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका