मोरङमा राप्रपाका क्षेत्रिय नेता बैठकमै कुटिए

४ चैत,मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष बागदल अधिकारी बैठकमै कुटिएका छन ।

बेलबारी ३ स्थित पार्टी कार्यलयमा क्षेत्र र नगरको संयुत्त बैठक बसिरहेका बेला सामान्य बिवादका बिच पार्टीका नगर उपाध्यक्ष पर्शु सुवेदीले उनमाथि कुटपिट गरेका हुन । नगर सदस्य शारदा गिरी बैठकमा नआएको र उनले बैठकमा नआए पार्टी छोडनुपर्ने भन्ने बिषयमा बिवाद भएको थियो ।

कुटपिटका कारण अधिकारीको नाक लगायतका भागमा चोट लागेको र उनको स्थानीय नाबेल अस्पतालमा उपचार भईरहेको छ ।

बैठकमा यसरी कुटपिट गरिनु गलत भएको र यस्ता गतिबिधि अराजक भएको भन्दै राप्रपा बेलबारीका अध्यक्ष नगेन्द्र कार्कीले घटनाको भत्सर्ना गरेका छन । उनले तत्काल यस बिषयमा छलफल गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

सत्ता छोड्दैगर्दा एमाले-कांग्रेस लक्षित आक्रोशयूक्त प्रचण्ड भाषणको पुर्णपाठ

असार २८, काठमाण्डौ । माओवादी अध्यक्ष प्रचण्डले सत्ता छोड्दैगर्दा संसदको वैठकमा एमाले कांग्रेस लक्षित आक्रोशयूक्त

‘युवालाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम’

 असार २३, काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम

एआई प्रयोगको अवधारणापत्र तयार

असार २१,काठमाडौँ, । नेपालमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार पारिएको छ ।

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको

विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक, चार लाख शब्दको अर्थ समावेश

काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय