मोरङमा राप्रपाका क्षेत्रिय नेता बैठकमै कुटिए

४ चैत,मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष बागदल अधिकारी बैठकमै कुटिएका छन ।

बेलबारी ३ स्थित पार्टी कार्यलयमा क्षेत्र र नगरको संयुत्त बैठक बसिरहेका बेला सामान्य बिवादका बिच पार्टीका नगर उपाध्यक्ष पर्शु सुवेदीले उनमाथि कुटपिट गरेका हुन । नगर सदस्य शारदा गिरी बैठकमा नआएको र उनले बैठकमा नआए पार्टी छोडनुपर्ने भन्ने बिषयमा बिवाद भएको थियो ।

कुटपिटका कारण अधिकारीको नाक लगायतका भागमा चोट लागेको र उनको स्थानीय नाबेल अस्पतालमा उपचार भईरहेको छ ।

बैठकमा यसरी कुटपिट गरिनु गलत भएको र यस्ता गतिबिधि अराजक भएको भन्दै राप्रपा बेलबारीका अध्यक्ष नगेन्द्र कार्कीले घटनाको भत्सर्ना गरेका छन । उनले तत्काल यस बिषयमा छलफल गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकारमा सम्मानजनक सहभागिता गराउन लोसपाको माग

९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन

प्रधानमन्त्री दाहाललाई गगन थापाको आग्रह- नागरिकलाई नतर्साउनुस्

९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका