क्रान्तिकारी कम्युनिस्ट लिगको ५१ सदस्य केन्द्रीय कमिटी घोषणा : महासचिवमा सर्वजीत शर्मा


१४ पुस,काठमाडौं । सर्वजीत शर्मालाई महासचिव चयन गर्दै नवगठित क्रान्तिकारी कम्युनिस्ट लिग नेपालले ५१ सदस्य केन्द्रीय कमिटी घोषणा गरेको छ ।

१३०औं माओ–जयन्तिको अवसरमा राष्ट्रिय जनसरोकार केन्द्र, नेपाल, नेकपा (मालेमा केन्द्र), राष्ट्रिय जनअधिकार पार्टी, नेपाल, राष्ट्रिय समाजवादी पार्टी, नेपालको एकताबाट “क्रान्तिकारी कम्युनिष्ट लीग, नेपाल” को गठन भएको थियो ।

एकता राष्ट्रिय भेलाबाट महासचिव, प्रवक्ता र १७ सदस्यीय पोलिटब्यूरोसहित ५१ सदस्यीय केन्द्रीय समिति गठन भएकोछ । नवगठित केन्द्रीय समितिको काठमाडौंमा सम्पन्न २ दिने बैठकले ऐतिहासिक र महत्वूर्ण निर्णयहरुसहित इतिहासले सुम्पेको महान जिम्मेवरी बोधसहित अग्रमोर्चामा डट्ने प्रतिवद्धता गर्दै बैठक सम्पन्न भएको क्रान्तिकारी कम्युनिस्ट लिग नेपालका पोलिटब्युरो सदस्य नाम्गेल मोक्तानले बताउनुभयो ।

नवगठीत केन्दीय समिति :     

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

देशको बलियो शक्तिको रुपमा एमाले आउँछ : महासचिव शङ्कर पोखरेल

 भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा

लोकतन्त्रको स्थायित्वका लागि एमाले–काँग्रेसको सहकार्य: महासचिव पोखरेल

साउन १५, । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसका बिच सहकार्य भएको

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल