अपडेटः राजधानीको लाजिम्पाटबाट ५० लाख प्रतिबन्धित भारतीय नोटसहित २ जना पक्राउ

प्रहरीले प्रतिबन्धित ५ सय र एक हजार दरका झण्डै ५० लाख भारतीय रुपैयाँँ बरामद गरेको छ ।  प्रहरीले उक्त  प्रतिबन्धित नोटसहित मोरङका सुनिल देव वैश्य, नुवाकोटका चेतबहादुर नेपालीलाई पक्राउ गरेको छ । 

paisa_2_3S1I4kAwskकाठमाडौंको लाजिम्पाट क्षेत्रमा पूराना भारतीय नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष टोलीले ४९ लाख ३१ हजार ५० सय भारतीय रुपैयाँ बरामद गरेको हो । 

बिहिबार आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले  १००० दरका २२०६ थान र ५०० दरका ५४५१ थान नोट बरामद गरिएको जानकारी दिए ।  उक्त रकम नेपालीमा रुपान्तर गर्दा ६५ लाख ६९ हजार ५२५ रुपयाँ पचार पैसा हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र