निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले निर्माणाधीन शिक्षा नियमावलीमा निजी क्षेत्रको लगानीको सुरक्षा र लगानीमैत्री वातावरण नदेखिएको जनाएको छ।
प्याब्सनको १३ औँ महाधिवेशनबाट नवनिर्वाचित नेतृत्वले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा निजी क्षेत्रका लागि सो नियमावली आफूहरुको लगानीको सुरक्षा र लगानीमैत्री वातावरणको अपेक्षा अनुकूल नभए अस्वीकार गर्ने जनाएको छ।
शिक्षा मन्त्रालयले चाँडै नियमावली जारी गर्ने तयारी गरेको सन्दर्भमा प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले निजी क्षेत्रप्रति राज्यले प्रदर्शन गरिरहेको व्यवहार सन्तोषजनक नभएको बताए। रासस
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका