बिशेष

लालटिन पर्व र चिनियाँ रसबरी

अजय अलौकिक चिनियाँले परम्परागत पात्रो अनुसार, पहिलो चन्द्रमासको पन्ध्रौँ दिनमा युआनस्याओ पर्व मनाउँछन् । यस पर्वमा लेस्याइलो चामलको पिठोको डल्लो खाने परम्परागत प्रचलन रहि आएको छ । जसलाई युआनस्याओ भनिन्छ । चिनियाँ भाषामा युआनमानको अर्थ सबै कुरा चित्त बुझ्दो भइदिओस् भन्ने कामना हो । साथै पहिलो चन्द्रमासलाई युआन महिना भन्ने गरिन्छ र स्याओको अर्थ रात […]

यहाँ, ऐया ! भन्न नपाइ मरिरहेछ मानिस

प्रकाश पाठक विवशता भनुँ या लाचारता ? मान्छे मान्छेकै भिडमा एक्लो छ । गुलाबको त्यो अन्तिम जीवन बाँचेको जस्तो छ, उसको जीवन । बालुवाको त्यो मरभुमिमा प्रचण्डताको बाण खाएर ढले जस्तो छ उसको जीवन । आफुलाई अरुमाझ देखाउने प्रयास गरेपनि बाध्यतामा लुकेको छ उसको जीवन । एउटा मानिस दु:खमा सहयोगको भिख माग्दा सहयोग गर्ने कोहि […]

फागुन ५ देखि मैदानमा पूर्वराजा ज्ञानेन्द्र! पूर्वयुवराज्ञी हिमानी शाह र स्वकीय सचिवलाई साथमा लिएर बैंकक पुगेका पूर्वराजाले त्यहाँ चीन र भारतका विशेष दूतहरुसंग बेग्लाबेग्लै भेटवार्ता गर्ने!

काठमाडौं।पूर्व राजा ज्ञानेन्द्र विशेष राजनीतिक संवादका निम्ति गत साता थाइल्याण्डको राजधानी बैंकक पुगेका छन्। गत बुधबार (माघ १९) साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङका विशेष प्रतिनिधिहरुसंग रात्रिभोजसहितको भेटवार्तापछि उनी बैकक प्रस्थान गरेका हुन। पूर्वयुवराज्ञी हिमानी शाह र स्वकीय सचिवलाई साथमा लिएर बैंकक पुगेका पूर्वराजाले त्यहाँ चीन र भारतका विशेष दूतहरुसंग बेग्लाबेग्लै भेटवार्ता गर्ने घटना र विचार […]

जेठ १ भित्र स्थानीय चुनाव गर्ने ‘समझदारी’

२८ माघ, काठमाडौं । प्रमुख दलहरु फागुन ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा गर्न सहमत भएका छन् । सहमतिअनुसार पहिलो चरणको स्थानीय चुनाव वैशाख अन्तिम साता वा जेठ १ भित्र हुनेछ ।   निर्वाचन आयोगले पनि फागुन ८ गतेभित्र सबै ऐन कानुनका साथै स्थानीय तह पुनर्संरचना प्रतिवेदन दिए मात्रै जेठमा चुनाव गर्न सकिने बताएको छ […]

हिन्दूराज्य फिर्ता गर :एमाले नेता मोहनचन्द्र .प्रचण्ड’ देश विखण्डनमा सक्रिय रहेको आरोप

  २८ माघ, काठमाडौं । सक्रिय राजनीतिबाट टाढा रहेर लामो समयदेखि गुमनाम जीवन बाँचिरहेका छन्- झापा आन्दोलनका अगुवा मोहनचन्द्र अधिकारी । नेपालका नेल्सन मण्डेला भनेर चिनिने यी भेट्रान एमाले नेता बिहीबार एउटा सार्वजनिक कार्यक्रममा राजावादी स्वरुपमा प्रकट भए । राजतन्त्रविरुद्धको लडाईमा १७ वर्ष जेलजीवन व्यतीत गरेका अधिकारी विहीबार राजावादीहरुको भेलामा सहभागी हुन पुगेका थिए । […]

‘नवराज सिलवाल डिएसपी थिए, मध्यरातमा मुखमा पट्टी बाँधेर जंगलमा मेरो सम्पत्ति यसरी लुटेको थियो’

भूमिगत जीवन विताइरहेका बसन्त बहादुर भूजेलको शरिरको एक भाग चल्दैन । चिन्ता र प्रेसरकै कारण उनको शरिरले विस्तारै काम गर्न छाडेको छ । नेपाल प्रहरीका डिआइजी तथा सिआइबी प्रमुख नवराज सिलवालले आफूलाई अन्याय गरेको बताउने बसन्त आफ्नो स्वास्थ्य यो अवस्थामा पुग्नुमा सिलवालकै हात रहेको आरोप लागाउँछन् । कुनै समय महानगरी प्रहरी अपराध महासाखामा रहेका सिलवालले […]

मात्र आधा घण्टा बसेर एउटा निर्णय गर्यो मन्त्रीपरिषदले

काठमाडौं  – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न बसेको मन्त्रीपरिषदको बैठक एउटा निर्णय गरेर सकिएको छ । बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद १ बर्षका लागि थप गर्ने निर्णय गरेको छ । एउटा एजेन्डामा मात्र मन्त्रीपरिषद बैठक केन्द्रीत भएको सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । द्वन्द्वकालको घटना छानबिन गर्न गठित आयोगको […]

शिक्षामन्त्री भन्छन् : गोविन्द केसीसँग भएको सम्झौता कार्यान्वयन हुन्छ, अब अनशन बस्नु पर्दैन्

काठमाडौं, माघ २७ । शिक्षामन्त्री धनिराम पौडेलले डा. गोविन्द केसी र सरकारवीच भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न सरकार गम्भिर भएर लागिपरिरहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री पौडेलले स्वास्थ्य चिकित्सा तथा शिक्षा क्षेत्रलाई सुधार गर्नुपर्ने माँग गर्दै डा. केसीले दशौं पटक समेत अनशन बसेको स्मरण गर्दै भने, ‘अब उहाँले फेरि अनशन बस्नुपर्दैन्, […]

२१औं शताब्दीको विशेषता, वैकल्पिक राजनीतिक प्रणालीको आवश्यकता

आर.सी. तिवारी, २१औं शताब्दीको समकालीन विश्वमा राजनीतिक विचारधारा र प्रणालीमा तिव्र संक्रमणको अवस्था विद्यमान रहेको देखिन्छ । सन १९८० को दशकपछि राजनीतिमा आएको नयाँ प्रवृत्ति र यसले लिएको नयाँ आकारबाट नवीन विश्व व्यवस्थाको रुपरेखासमेत प्रष्ट देखिएको अवस्था छ । परम्परागतरुपमा राजनीतिका संरचनागत, आत्मगत र औपचारिक कानुन वा कुटनीतिक तत्वलाई मात्र अध्ययन गर्दा यो स्थिर अध्ययनका रुपमा […]

पुस्तक प्रदर्शनीको अवधि २० दिन थप

२६ माघ, काठमाण्डौ । नेपाल प्रज्ञा–प्रतिष्ठानले सुरु गरेको पुस्तक प्रदर्शनीमा दर्शकको आकर्षण बढेपछि प्रदर्शनीको अवधि दोस्रो पटक पनि थप गरिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५ औँ जयन्तीको अवसर पारेर गत पुस २६ गतेदेखि आजसम्म जारी प्रदर्शनीको अवधि लम्बाएर आगामी फागुन १५ गतेसम्म थप गरिएको हो । यसअघि यही पुस २६ देखि माघ १५ गतेसम्म […]

 

photo

NOC1-250x300