त्रिभुवन विमानस्थलमा गोली चल्यो!

काठमाडौं २ माघ – आइतबार दिउँसो साढे २ बजे मलेसियाबाट आएको एयर एसियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग नजिकैबाट ओभर सुट गरिएको छ । धावनमार्गमा एकैसाथ तीनवटा कुकुर देखापरेपछि अवतरणका लागि कोटेश्वरबाट आइसकेको विमानलाई ओभरसुट गराइएको हो । एयर ट्राफिक कन्ट्रोलरले अवतरणको अनुमति दिए पनि धावनमार्गको छेउँमै कुकुरहरु देखिएपछि ओभरसुट गराउनु परेको जानकारी दिए । […]

‘जसले र्‍यापलाई समाजसँग जोडे’

यम बुद्धसँग मेरो पहिलो भेट २०१३ को जुन तिर भएको हो। त्यतिबेला म पोखरामै थिएँ। र्‍याप त गाउथेँ तर मिल्दो टिम भेटिरहेको थिइनँ। र्‍यापकै कारण उनीसँग मेरो मित्रता पनि गहिरिँदै गयो। त्यति बेला काठमाडौंमा कोलिन विक्रम राणा र यम बुद्ध मिलेर र्‍याप ब्याटल सञ्चालन गरिरहेका थिए। एक दिन यम वुद्धले मलाई फोन गरे। ‘तिमी पनि काठमाडौं […]

 

photo

NOC1-250x300