गभर्नर महाप्रसाद सर्वोच्च पुगे
काठमाडौँ, ४ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूमाथि गरेको निलम्बनको कारवाही गैरकानूनी भएको भन्दै सर्वोच्च अदालत पुगेका छन । गभर्नर अधिकारीको रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ । आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्रीले गैरकानूनी ढंगले जाँचबुझ आयोग गठन गरेको तथा आयोगमा उहाँको परिवारका सदस्य तथा पार्टी सदस्यहरु राखेको भन्दै […]