अपमानको प्रवृत्ति
विरोध त्यसको हुन्छ, जसले केही नयाँ गर्न प्रयास गर्छ, क्रमभङ्गताको आरम्भ गर्छ चैत्र २९, २०७७ आईतवार , पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)बाट निलम्बित वरिष्ठ नेता माधवकुमार नेपालले चैत २७ मा विराटनगरमा भन्नुभयो– केपी शर्मा ओलीलाई सहयोग गर्नेहरू दास हुन् । त्यसकारण समानान्तर कमिटी गठनका लागि विराटनगर आयौँ । विधानविपरीत काम गर्नेलाई […]