देवप्रकाश त्रिपाठीकाे अध्यक्षतामा एकीकृत शक्ति नेपाल राजनीति पार्टी घोषणा
काठमाडौं, भदाै १५ः पत्रकार देवप्रकाश त्रिपाठीले नयाँ राजनीति पार्टी घोषणा गरेका छन् । हिन्दू धर्म सापेक्ष मुलुक बनाउनुपर्ने मूल एजेन्डासहित एकीकृत शक्ति नेपाल नामको नयाँ संगठन घोषणा भएका हुन । हाल ३५ जनाको केन्द्रीय कमिटि रहेको र केहि समयपछि यो संगठन पार्टीमा रुपान्तरित हुने यस संगठनका संयोजक तथा अध्यक्ष त्रिपाठीले