ललितपुर–३ मा पम्फा भुसाल विजयी

 

काठमाडौं । ललितपुर–३ मा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल निर्वाचित भएकी छन् । भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मदन अमात्यले २२ हजार ३२९ मत ल्याएका छन् ।

 

photo

NOC1-250x300